स्याङ्जामा २ जना कोरोना संक्रमण पुष्टि

१३ जेठ, पोखरा । स्याङ्जामा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतबाट चार दिन अघि आएका उनीहरु वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए । दुुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुब गिरीले पुष्टि गरे। ‘कोरोना पुष्टि भएपछि उहाँहरुलाई स्याङजा वालिङको सामुदायिक आइसोलेनमा राखेका छौं,’ उनले भने । … Continue reading स्याङ्जामा २ जना कोरोना संक्रमण पुष्टि